दिगो योजना विनाका पूर्वाधारले चुनौती

दैलेख : दैलेखको नारायण नगरपालिका वडा नं. १ रानिधारामा निर्माण गरिएको लाखौं रकमको किरियापूर्ति कुर्ने घर अहिले जोखिममा रहेको छ । प्रदेश सरकार मार्फत लाखौं लगानी गरेर निर्माण गरिएको यो भवन अहिले भत्कने अवस्थामा पुगेको छ ।
भवन निर्माण गर्नुभन्दा पहिले नजिकमा रहेको खोलाको सुरक्षाका लागि जाली व्यवस्थापन नगरेका कारण भवन भत्कने अवस्थामा पुगेको हो । भवन निर्माणकै बेलामा सम्भावित जोखिम न्यूनिकरणको लागि स्टिमेट नगरिनु र अहिले देखिएको चुनौतीलाई समाधान गर्नका लागि सम्बन्धित निकायले चासो नदेखाउनु दुःखको कुरा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार